Lyrks
Lyrks
Cover Art

Sahi Sahi Sahi Lyrics by Chirag Khadka

2022

[Chorus]
बिहान उठ्दा फूलको बुट्टा जुट्टा सही, सही, सही
(सही, सही, सही, सही, सही, सही)
नआइज मेरो छेउमा उता जा परै बस् म देखि, है, है, है
(है, है, है, है, है, है)
हिमालको चुचुरोमा बसि धुवा उडाउँदै छु लै, लै, लै (लै, लै, लै)
म आइ सकेँ अब मेरो बाटो छोड तँ खै, खै, खै (खै, खै, खै)

[Verse 1]
हामी जहिले पनि peace मा (हामी जहिले पनि peace मा)
तँ जहिले पनि ठिस् (हामी जहिले पनि peace मा)
बना अर्को ठुलो Rizla
एकै shot मा finish (एकै shot मा finish)
गीत बन्छ एकैछिनमा (गीत बन्छ एकैछिनमा)
एकैछिनमा release (एकैछिनमा release)
के गरिस् तैँले scene मा? (के गरिस् तैँले scene मा?)
मैले गरेको देखिस् (मैले गरेको देखिस्)
Dumb high hat मेरो sigh rap, you like that?
दिनदिनै नयाँ शब्दा आइराख्छ (Mm-hm)
Music गरिराको views नि बढिराको, hate गरे पनि निकै फाइदा छ (Mm-hm)
छेउमा बस्लास् पहिला लेएआ दश लाख
पैसा छैन भने कुरा नमिल्ने भो पुरा side लाग तँ (Mm-hm)
खसलास् तलतल खसलास् life jacket हैन तँलाई parachute नै चाहिरा छ

[Pre-Chorus]
तैँले गरिराको के हो, मैले गरिराको के?
धेरै सोचिराकोले हो आफैमा दुबिराको थिएँ
एकै बसिराकोले हो, चुप लागि बसिराको थिएँ (Mm-hm)
आकशको माथिमाथिमाथिमाथि अब मलाई उडिराको हेर्, yeah
तैँले गरिराको के हो, मैले गरिराको के?
धेरै सोचिराकोले हो आफैमा दुबिराको थिएँ
एकै बसिराकोले हो, चुप लागि बसिराको थिएँ
आकशको माथिमाथिमाथिमाथि अब मलाई उडिराको हेर्, yeah

[Chorus]
बिहान उठ्दा फूलको बुट्टा जुट्टा सही, सही, सही
(सही, सही, सही, सही, सही, सही)
नआइज मेरो छेउमा उता जा परै बस् म देखि है, है, है
(है, है, है, है, है, है)
हिमालको चुचुरोमा बसि धुवा उडाउँदै छु लै, लै, लै (लै, लै, लै)
म आइ सकेँ अब मेरो बाटो छोड तँ खै, खै, खै (खै, खै, खै)

[Verse 2]
आखा बन्द फेरि सुरु हुन्छ मेरो ध्यान
Sunset हेर्दै psychedelic अनि trance
तन्दव गर्दै सुरु हुन्छ शिव dance
ठुलो इच्छा, ठुलो सपना र bigger plans
So stop killin' the vibes
धुवा तानेर नै हामी fillin' the lives
Just breathe and relax your mind
बमबम भोले trippy छ मेरो life
मलाई चाहिन्दैन fame, मलाई चाहिन्दैन views
तैँसँग राख् तेरो fake comments पनि
हामी holdin' the game तर looks पुरै new hits
मात्र आउछ फेरि यो वर्ष पनि
मेरो style पनि change मेहनत गरिराको छु
दिमाको कुराहरू पनि अनेक थरि
ॐ मलाई बाल छैन तैँले जे भने पनि

[Pre-Chorus]
तैँले गरिराको के हो, मैले गरिराको के?
धेरै सोचिराकोले हो आफैमा दुबिराको थिएँ
एकै बसिराकोले हो, चुप लागि बसिराको थिएँ
आकशको माथिमाथिमाथिमाथि अब मलाई उडिराको हेर्, yeah

[Chorus]
बिहान उठ्दा फूलको बुट्टा जुट्टा सही, सही, सही
(सही, सही, सही, सही, सही, सही)
नआइज मेरो छेउमा उता जा परै बस् म देखि है, है, है
(है, है, है, है, है, है)
हिमालको चुचुरोमा बसि धुवा उडाउँदै छु लै, लै, लै (लै, लै, लै)
म आइ सकेँ अब मेरो बाटो छोड तँ खै, खै, खै (खै, खै, खै)

[Outro]
सही, सही, सही, सही, सही, सही
सही, सही, सही, सही, सही, सही
सही, सही, सही, सही, सही, सही
सही, सही, सही, सही, सही, सही

About “Sahi Sahi Sahi” by Chirag Khadka

Read the complete lyrics to "Sahi Sahi Sahi" by Chirag Khadka in 2022. On Lyrks you can follow along with the full text, explore the artist's discography, and discover related songs. The track is often categorized under Rap, Nep-Hop, नेपाली (Nepali).

"Sahi Sahi Sahi" is performed by Chirag Khadka. in 2022 This page provides the full lyric text for fans who want to sing along, study the songwriting, or compare versions across releases. Lyrks organizes lyrics by artist and song slug so you can bookmark and share a stable URL. Music lyrics help listeners connect with emotion, narrative, and rhythm in a track. Whether you are learning English, researching a favorite chorus, or preparing for karaoke, having accurate line breaks and section labels (verse, chorus, bridge) makes the experience easier. We link to the official artist profile on Lyrks where available, including biography snippets, top songs, and chart placements when we have that data. If you enjoy "Sahi Sahi Sahi", explore more songs by Chirag Khadka using the links below. Chart and trending pages on Lyrks highlight what listeners are searching for this week. For copyright or correction requests, see our DMCA and contact pages.

View all songs and biography for Chirag Khadka · Trending lyrics · Billboard Hot 100

Frequently asked questions

"Sahi Sahi Sahi" is credited to Chirag Khadka. Songwriting credits may include additional writers listed on the release; check the credits section on this page for linked collaborators.

Album information for "Sahi Sahi Sahi" is not available in our database yet. You can still read the full lyrics on this page.

Visit the Chirag Khadka artist page at /artist/chirag-khadka for biography, popular tracks, and links to more lyric pages.


Lyrks
Lyrks

Your gateway to the world of music lyrics.

Product

Features


© 2026 Lyrks. All rights reserved.