Lyrks
Lyrks
Lyrks
Cover Art

Yo Timlay Garda Ho (James Shrestha) Lyrics by GXSOUL

2013

[Intro: James Shrestha]
तिम्रो मायालाई पाउन के के मैले गरिन?
तिम्रो त्यो रुपलाई हेर्दा दङ्ग म परिन
यो तिम्ले गर्दा हो (यो तिम्ले गर्दा हो)
तिम्रो त्यो रुपले (तिम्रो त्यो रुपले)
यो तिम्ले गर्दा हो (यो तिम्ले गर्दा हो)
तिम्रो त्यो हेराईले (तिम्ले गर्दा)
[Verse 1: Viber Bi]
अब तिमी नै मेरो सबै थेक हौ (सबै थेक हौ)
तिमीले न भनी के भो?
तिमी नै मेरो पहिलो प्राथमिकता हौ (प्राथमिकता हौ)
म सम्झिन्छु सधै तिम्रो लागि जे नि गर्छु
Don't have to worry, baby (Baby)
I'll make your life happy
You'll never feel sorry (Feel sorry)
घरिघरि हेर्छु घडी तिम्रो याद मन भरी
म गाउँछु मेरै गीत रात भरी (एइ)
हावासंगै उडी आउँछै
छोएर जान्छै फेरी
सताउने बानि तिम्रो, फकाउन आउदैन
रिसायौ भनी तिमी, म बोल्दै बोल्दिन
मनको कुरा फेरी म केहि भन्दिन
नहासे सम्म तिमी, म कुरै खोल्दिन
[Bridge: James Shrestha]
यो तिम्ले गर्दा हो (यो तिम्ले गर्दा हो)
तिम्रो त्यो रुपले (तिम्रो त्यो रुपले)
यो तिम्ले गर्दा हो (यो तिम्ले गर्दा हो)
तिम्रो त्यो हेराईले
तिम्ले गर्दा
तिम्रो मायालाई पाउन के के मैले गरिन?
तिम्रो त्यो रुपलाई हेर्दा दङ्ग म परिन
तिम्रो मायालाई पाउन के के मैले गरिन?
तिम्रो त्यो रुपलाई हेर्दा
[Verse 2: Bullet Flo]
चित-चित पसिना काटेर बसी रहेको छु
खित-पिट यो मनमा भई रहेको छ
टिक-टिक भिते घडीमा चलि रहेको छ
किच-किच तिम्रो यहाँ सुन्नु परि रहेको छ
एकछिन म भई सुनी हेर मेरो कुरा
ढुक-ढुक मेरो मन किन गरि रहेको छ
उत्सुक भई बसी रहेको छु म यहाँ
तर तिमी किन म संग बिच्कि रहेको छौ
सकिन भनेर पनि कैले कहिँ गर्न पनि
थास्केरा बसेर पनि साध्य हुदैन नि
शब्दहरु कोरी बसे पनि त्यो कागजमा
क्षमा-याचना गरि सुख पइदैन
देखि दैन, मन भित्रको कुराहरु पोली-बोलि रहन्छ
छाती भित्रको यो मुटु पनि अल्झी रहन्छ
यो मस्तिस्क धेरै कुरा सम्झी
किनकि गर्छु तिमी मलाई बिरानो सरि
पौने छैनौ कैले पनि सुख तिमीले पनि
दिएर आंशुको भर मलाई, आँखा भरि
भेट्ने गर्छाै कि कसो तिमी पनि
आज भोलि अरु कसैलाई मेरो आखाँ छली?
ओ, मेरो आखाँ छली
हो निस्थुरी बनि
माफी मग्न पाउने छैनउ पछि तिमी पनि
[Hook: James Shrestha]
यो तिम्ले गर्दा हो (यो तिम्ले गर्दा हो)
तिम्रो त्यो रुपले (तिम्रो त्यो रुपले)
यो तिम्ले गर्दा हो (यो तिम्ले गर्दा हो)
तिम्रो त्यो हेराईले
तिम्ले गर्दा
तिम्रो मायालाई पाउन के के मैले गरिन
तिम्रो त्यो रुपलाई हेर्दा दङ्ग म परिन
तिम्रो मायालाई पाउन के के मैले गरिन
तिम्रो त्यो रुपलाई हेर्दा दङ्ग म परिन
तिम्रो मायालाई पाउन के के मैले गरिन
तिम्रो त्यो रुपलाई हेर्दा दङ्ग म परिन
तिम्रो मायालाई पाउन के के मैले गरिन
तिम्रो त्यो रुपलाई हेर्दा
[Outro: James Shrestha]
बल्झिन छ मुटु सम्झेर
सक्दिन बिर्सन तिमीलाई
तिम्ले गर्दा
तिम्रो मायालाई पाउन
तिम्रो मायालाई पाउन
तिम्रो मायालाई पाउन
तिम्रो मायालाई पाउन
Credits

About “Yo Timlay Garda Ho (James Shrestha)” by GXSOUL

Read the complete lyrics to "Yo Timlay Garda Ho (James Shrestha)" by GXSOUL in 2013. On Lyrks you can follow along with the full text, explore the artist's discography, and discover related songs. The track is often categorized under नेपाली (Nepali), Pop.

"Yo Timlay Garda Ho (James Shrestha)" is performed by GXSOUL. in 2013 This page provides the full lyric text for fans who want to sing along, study the songwriting, or compare versions across releases. Lyrks organizes lyrics by artist and song slug so you can bookmark and share a stable URL. Music lyrics help listeners connect with emotion, narrative, and rhythm in a track. Whether you are learning English, researching a favorite chorus, or preparing for karaoke, having accurate line breaks and section labels (verse, chorus, bridge) makes the experience easier. We link to the official artist profile on Lyrks where available, including biography snippets, top songs, and chart placements when we have that data. If you enjoy "Yo Timlay Garda Ho (James Shrestha)", explore more songs by GXSOUL using the links below. Chart and trending pages on Lyrks highlight what listeners are searching for this week. For copyright or correction requests, see our DMCA and contact pages.

View all songs and biography for GXSOUL · Trending lyrics · Billboard Hot 100

Frequently asked questions

"Yo Timlay Garda Ho (James Shrestha)" is credited to GXSOUL. Songwriting credits may include additional writers listed on the release; check the credits section on this page for linked collaborators.

Album information for "Yo Timlay Garda Ho (James Shrestha)" is not available in our database yet. You can still read the full lyrics on this page.

Visit the GXSOUL artist page at /artist/gxsoul for biography, popular tracks, and links to more lyric pages.