Lyrks
Lyrks
Lyrks
Cover Art

Eklai Lyrics by Symfamous

Paana

2021

[Verse 1: Symfamous]
टोलाएर बस्छौ तिमी किन दिनभरी ?
रातभरी किन हुन्छौ तिमी चुपचाप ?
छोडि सक्यौ आफ्नो क्षमतालाई चिन्न नि
अघि बढ्न खोज्छौ चल्दैन ती खुट्टा
केही भन्नु छ भने म सधैं सुन्दिन्छु
दुःख पर्दा तिम्रो कुराहरू बुझदिन्छु
हिँड्नु पर्दैन एक्लै अँध्यारा ति गल्लीहरु
कहिले पछि पार्यौ भने तिमीलाई पर्खी बस्छु
थाक्यो भने एक छिन हामी थकाई मारुम्ला नि
काधमा धेरै बोझ पर्दा मिली बाढुम्ला नि
दुःख लाग्दा सुखलाई सम्झी बाचुम्ला नि
एक-दुई peg हानी गीत सुन्दै नाचुम्ला नि
नानाथरी सोच आउँछ दिमागमा कहिलेकाहीँ
भन्न सजिलो यो थाहा हुन्छ केवल पर्नेलाई
खाली दिमाग गर्छ विचार चाहे दिन होस् या राती
गलत कदम उठाउनु अघि मलाई सम्झिउ है साथी
[Chorus: Symfamous]
Number छ तिमी सितै you can call (yeah)
From साथ to relation, we can talk about it all
हजारौं सोच दिमागमा सक्दैनौं तिमी देख्नै
त्यती बेला याद राख छैनौ तिमी एक्लै (yeah)
छैनौ तिमी एक्लै
त्यती बेला याद राख छैनौ तिमी एक्लै (uhh)
छैनौ तिमी एक्लै
त्यती बेला याद राख छैनौ तिमी एक्लै (yeah)
छैनौ तिमी एक्लै
त्यती बेला याद राख छैनौ तिमी एक्लै
[Verse 2: Uniq Poet]
Hey you, be greatful
Look in the mirror that's the one you should pray to
All the evil of the world can't break you
When you love yourself give a fuck about what they do
Don't you worry no no
Your life's worth more than the likes up in your photos
If your friend's a no show when you feelin' low low
I'll be there for sure
अनि छैनौ तिमी एक्लो
किन टोलाईराछौ बरु भन तिमीलाई के भो ?
"I wish I was good enough", नसोच त्यस्तो
A part of living your life is to learn how to let go
सब कुरा ठीक हुँदै जान्छ
त्यसैले एक फेर हासिदेऊ न
के नै छ मरी लान ?
बरु खुलेर बाचिदेउ
[Chorus: Symfamous]
Number छ तिमी सितै you can call (yeah)
From साथ to relation, we can talk about it all
हजारौं सोच दिमागमा सक्दैनौं तिमी देख्नै
त्यती बेला याद राख छैनौ तिमी एक्लै (yeah)
छैनौ तिमी एक्लै
त्यती बेला याद राख छैनौ तिमी एक्लै (uhh)
छैनौ तिमी एक्लै
त्यती बेला याद राख छैनौ तिमी एक्लै (yeah)
छैनौ तिमी एक्लै
त्यती बेला याद राख छैनौ तिमी एक्लै
[Verse 3: Symfamous]
हुन लाई त हजारौं कारणहरु छ
मन भित्रको सपना नि त पुरा गर्नु छ
समय सँगैको लडाई समयले नै जित्ने हो
तिम्रा उपलब्धि छैनौ होला तिमीले बिर्सेको
जीवनको बाटोमा आज कति टाढा आइपुग्यो
भविष्यको बारे सोच्दा आफ्नो विगतलाई भुल्यो
आफ्नो सपनाको घर, तिमी आफै मिस्तिरी हो
सबै ठिक हुन्छ केवल फेर आफ्नो दृष्टिकोण
गल्तीबाट सिक्ने हो, चुनौतीहरूलाई जित्ने हो
दुस्मनलाई उछिन्ने हो, संकाहरुलाई चिर्ने हो
हराएको आत्म विश्वास ल्याउनु पार्यौ फिर्ता
जीवन जिउने कहिले नमरोस् तिम्रो तिर्खा
लडिन्छ कहिले काहीँ जीवनको बाटो हिँड्दा
ताली बजाउन छु तयार म तिमीले जित्दा
कहिले रंगीचंगी कहिलेकाहीँ लाग्छ फिक्का
जता पल्टिन नि सक्छ जीवनको यो सिक्का
[Chorus: Symfamous]
Numbеr छ तिमी सितै you can call (yeah)
From साथ to relation, we can talk about it all
हजारौं सोच दिमागमा सक्दैनौं तिमी देख्नै
त्यती बेला याद राख छैनौ तिमी एक्लै (yеah)
छैनौ तिमी एक्लै
त्यती बेला याद राख छैनौ तिमी एक्लै (uhh)
छैनौ तिमी एक्लै
त्यती बेला याद राख छैनौ तिमी एक्लै (yeah)
छैनौ तिमी एक्लै
त्यती बेला याद राख छैनौ तिमी एक्लै (एक्लै)
एक्लै
Credits

About “Eklai” by Symfamous

Read the complete lyrics to "Eklai" by Symfamous from the album "Paana" in 2021. On Lyrks you can follow along with the full text, explore the artist's discography, and discover related songs. The track is often categorized under Pop.

"Eklai" is performed by Symfamous. from the album "Paana" in 2021 This page provides the full lyric text for fans who want to sing along, study the songwriting, or compare versions across releases. Lyrks organizes lyrics by artist and song slug so you can bookmark and share a stable URL. Music lyrics help listeners connect with emotion, narrative, and rhythm in a track. Whether you are learning English, researching a favorite chorus, or preparing for karaoke, having accurate line breaks and section labels (verse, chorus, bridge) makes the experience easier. We link to the official artist profile on Lyrks where available, including biography snippets, top songs, and chart placements when we have that data. If you enjoy "Eklai", explore more songs by Symfamous using the links below. Chart and trending pages on Lyrks highlight what listeners are searching for this week. For copyright or correction requests, see our DMCA and contact pages.

View all songs and biography for Symfamous · Trending lyrics · Billboard Hot 100

Frequently asked questions

"Eklai" is credited to Symfamous. Songwriting credits may include additional writers listed on the release; check the credits section on this page for linked collaborators.

"Eklai" appears on "Paana" in 2021.

Visit the Symfamous artist page at /artist/symfamous for biography, popular tracks, and links to more lyric pages.