Lyrks
Lyrks
Lyrks
Cover Art

Mero Desh Birami Lyrics by Uniq Poet

Kaalo

2020

[Chorus]
This one dedicated to each and every one of you
From my nation, from my mother, let's go
मेरो देश बिरामी, मेरो देश बिरामी, मेरो देश बिरामी
तर पार्नेछौं यसलाई ठीक एकदिन हामी
मेरो देश बिरामी, uh, मेरो देश बिरामी, yeah, मेरो देश बिरामी
तर पार्नेछौं यसलाई ठीक एकदिन हामी, uh
[Verse 1]
माथीबाट हर्दै सहिदहरूको आत्मा
सतिले सरापिन भविष्य छैन हातमा
जिउँदो लास बनेछु मरी-मरी बाँच्दा
पानामा क्रान्तिकारी गाना होइन गाई जात्रा
लेख्न त लेखें raw कसरी हानुँ
सत्यको साथ दिदैन यहाँको कानुन
के गलत, के ठीक थियो त दैव नै जानुन
तर मेरो पनि त कुनै हक छ, हैन र?
वरिपरि हर्छु राक्ष्यसको राज
दानवको बस्तीमा खेज्दै मानवतावाद
भ्रष्टचार, बल्तकार, अत्याचारको चाप
मेरै गर्ने कलामा कलंकको चाप
Hip-hop माने समाजको ऐना
बल्तकार रेक् हाम्रो आवाजलाई होइन
Hip-hop माने परिवर्तनको गोली
आँटी हेर देश अव्यस पनि बद्लन्छ भोली, अँ
[Chorus]
मेरो देश बिरामी, uh, मेरो देश बिरामी, yeah, मेरो देश बिरामी
तर पार्नेछौं यसलाई ठीक एकदिन हामी, uh
मेरो देश बिरामी, uh, मेरो देश बिरामी, yeah, मेरो देश बिरामी
तर पार्नेछौं यसलाई ठीक एकदिन हामी
मेरो देश बिरामी तर पार्नेछौं यसलाई ठीक एकदिन हामी
Yeah, मेरो देश बिरामी तर पार्नेछौं यसलाई ठीक एकदिन हामी
Uh, मेरो देश बिरामी तर पार्नेछौं यसलाई ठीक एकदिन हामी
Yeah, मेरो देश बिरामी तर पार्नेछौं यसलाई ठीक एकदिन हामी, what?
[Interlude: Yama Buddha]
आउने पिढीलाई म के भन्छु भने हैन (Um)
जिन्दगीमा मान्छेले केही गरेर जानुपर्छ (Um)
केही लिएर जाने होइन क्यारे
मैले गर्न सकिन अर्थावा देश यस्तो छ
अथवा मेरो समाज यस्तो छ
अर्थावा मेरो आमा बाउ ले दिएन
अर्थावा मेरो स्कुल यस्तो छ
अर्थावा मैले सक्दिन भन्नु भन्दा पनि
एकचोटि प्रयास गरेर हेर्नुपर्छ क्या बुझ्नु भो नि?
विदेश गएरै मात्र पनि जिन्दगी बन्दैन हैन?
खासमा त यहाँ गर्न सक्ने जति त हामीले सायद दुनियाँमा कहीँ पनि गर्न सक्दैनौं
[Verse 2]
सुने खबर हिजो भर्खर मैले, जे छ media मा फैली राको अहिले
दस्रतको भ्रस्टाचार बारे (What?) सड्यन्त्र कि सत्य खै म चाई हारे
बुझ्ननै गारो राजनीति बिषय
धमिलो देख्छु वास्तविक दृश्य
म एउटा युवा आन्दो पो छुकी?
भेडा पो हुकि थाछैन? रिसले म चुर छु
तर फेरी एकछिन पछि फेरी भुल्छु
Got these girls on my DM, I'm a cool dude
Gotta buy me a pair of these new shoes
Yo, I'm too cool for that wack shit
Not knowing that everything I'm doing to have real impact, shit
For real shit make no money (Uh-huh)
I'm just a rapper tryna feed my tummy (Yeah)
If you stay true then you gon' stay bummy (Uh-huh)
So I dumb it down 'cause I ain't no dummy (Yeah)
I dumb it down 'cause I ain't no dummy (Yeah)
I dumb it down 'cause I ain't no dummy
But deep down
[Chorus]
मेरो देश बिरामी, uh, मेरो देश बिरामी, uh, मेरो देश बिरामी
तर पार्नेछौं यसलाई ठीक एकदिन हामी
मेरो देश बिरामी तर पार्नेछौं यसलाई ठीक एकदिन हामी
Uh, मेरो देश बिरामी तर पार्नेछौं यसलाई ठीक एकदिन हामी
Uh, मेरो देश बिरामी तर पार्नेछौं यसलाई ठीक एकदिन हामी
Uh, मेरो देश बिरामी, uh, मेरो देश बिरामी, what?
[Outro: From Bhairav Aryal's Bechbikhan]
परालको निम्ती कल्चौडाको दुध बेच्छन् गाईहरू
परालको निम्ती कल्चौडाको दुध बेच्छन् गाईहरू
शृंगारको निम्ती सब थोक बेच्छन् देखे सुनेका कति माईहरू
चाराको निम्ती गीत बेच्छन् मीठो बोल्ने सुगाँहरू
नाराको निम्ती सबथोक बेच्दछन् पढेलेखेका कति गुगाँहरू
प्रकाशको निम्ती प्वाख बेच्छन् बत्ती नगिचका डाठहरू
विलासको निम्ती सब थोक बेच्छन् महल निवासी स्वाठहरू
वरदानको निम्ती गर्धन बेच्छन् सिगो उम्रेका बोकाहरू
ज्यानको निम्ती के नबेचुन हामी जस्ता भोकाहरू?
Credits

About “Mero Desh Birami” by Uniq Poet

Read the complete lyrics to "Mero Desh Birami" by Uniq Poet from the album "Kaalo" in 2020. On Lyrks you can follow along with the full text, explore the artist's discography, and discover related songs. The track is often categorized under Rap, नेपाली (Nepali), Nep-Hop.

"Mero Desh Birami" is performed by Uniq Poet. from the album "Kaalo" in 2020 This page provides the full lyric text for fans who want to sing along, study the songwriting, or compare versions across releases. Lyrks organizes lyrics by artist and song slug so you can bookmark and share a stable URL. Music lyrics help listeners connect with emotion, narrative, and rhythm in a track. Whether you are learning English, researching a favorite chorus, or preparing for karaoke, having accurate line breaks and section labels (verse, chorus, bridge) makes the experience easier. We link to the official artist profile on Lyrks where available, including biography snippets, top songs, and chart placements when we have that data. If you enjoy "Mero Desh Birami", explore more songs by Uniq Poet using the links below. Chart and trending pages on Lyrks highlight what listeners are searching for this week. For copyright or correction requests, see our DMCA and contact pages.

View all songs and biography for Uniq Poet · Trending lyrics · Billboard Hot 100

Frequently asked questions

"Mero Desh Birami" is credited to Uniq Poet. Songwriting credits may include additional writers listed on the release; check the credits section on this page for linked collaborators.

"Mero Desh Birami" appears on "Kaalo" in 2020.

Visit the Uniq Poet artist page at /artist/uniq-poet for biography, popular tracks, and links to more lyric pages.