Lyrks
Lyrks
Sign In
Cover Art

Timi Chau Lyrics by Yodda

Goppey

0

[Intro]
तिमी छौ, तिमी छौ
Lil Stone finna cook this beat
Yeah

[Chorus]
मेरो अँध्यारोमा तिमी छौ
तिमी छौ मेरो उज्यालोमा, तिमी छौ
तिमी छौ मरो दुःखमा नि, तिमी छौ
तिमी छौ मेरो खुशीमा नि, तिमी छौ, तिमी छौ
तिमीलाई चाहनछु म every day, every day
But I'm tryna push you far away, far away
तिमीलाई चाहनछु म every day, every day
But I'm tryna push you far away, far away (Far away)

[Verse 1]
Yeah, I keep it lowkey
तिमी नै मेरो समस्या हौ की?
तर म मान्दिन दोषी
किनकी तिमी नै अन्धकार, तिमी नै ज्योति
तिमी सोचाइ बिन काहि पनि जादिन
तिमीलाई कहिले नि छाड्दिन आधिमा
तिमीलाई चढाउँछु गाडीमा
त्यही पनि चाहदिन समजलाई थाहा दिन्न, थाहा दिन्न
सोच्दै छु आफूलाई पापी म (Yeah)
चुम्द छु प्रस्ताव नराखी म (Yeah)
अँगाल छु तिमीलाई छातीमा
स्वतन्त्रको हावा फाल्द छु माथि म
तिमीले नै बोलाउछौ, निन्द्रको देवी
तिमीदे नै गरिदिन्छौ bank balance क्षति
तिम्रै उपस्थितिले नै गर्दा गुमाउन्छु मैले क्या धेरै केटी (Yeah)
म तिमीलाई सम्झिन्छु जुन बेला चाहिन्छ
म तिम्रो समर्पणको लिन्छु फाइदा
त्यसैले स्वार्थी छु म, स्वार्थी छु म, स्वार्थी छु म

[Chorus]
मेरो अँध्यारोमा तिमी छौ
तिमी छौ, मेरो उज्यालोमा तिमी छौ
तिमी छौ, मरो दुःखमा नि तिमी छौ
तिमी छौ, मेरो खुशीमा नि तिमी छौ, तिमी छौ
तिमीलाई चाहनछु म every day (Yeah), every day (Yeah)
But I'm tryna push you far away, far away
तिमीलाई चाहनछु म every day (Yeah), every day (Yeah)
But I'm tryna push you far away, far away (Far away)

[Verse 2]
Yeah, एकान्तमा रमाउछु म
त्यही पनि तिमी नै चाहिन्छ
तिमी प्रति उच्च रुचि राख्न नि हुन्छ बेफाइदा
त्यसैले आत्तिन्छु म
कसरी बिर्सिनु तिमीलाई? यो सम्बन्ध भाँडिने छ
झन बढी बल्झिन्छ सोच
त्यो मेरो दोष, त्यो मेरो बोज
प्रस्फुटन हुद छ मन भित्र क्रोध
त्यस पछि तिमीले चुम्दछौ ओठ
तिमी नै ओखती, तिमी नै रोग
तिमी छौ आत्माको बिच द्वन्द पर्दा
तिमी हौ दुःखलाई छेक्ने पर्दा
त्यही पनि तिम्रो नै गर्द छु चर्चा
बुझ्दिन तिम्रो र मेरो सम्बन्धको अर्थ

[Chorus]
मेरो अँध्यारोमा तिमी छौ
तिमी छौ मेरो उज्यालोमा, तिमी छौ
तिमी छौ मरो दुःखमा नि, तिमी छौ
तिमी छौ मेरो खुशीमा नि, तिमी छौ, तिमी छौ
तिमीलाई चाहनछु म every day (Yeah), every day (Yeah)
But I'm tryna push you far away, far away
तिमीलाई चाहनछु म every day (Yeah), every day (Yeah)
But I'm tryna push you far away, far away (Far away)

[Outro]
मेरो अँध्यारोमा तिमी छौ
तिमी छौ मेरो उज्यालोमा, तिमी छौ
तिमी छौ मरो दुःखमा नि, तिमी छौ
तिमी छौ मेरो खुशीमा नि, तिमी छौ, तिमी छौ
Credits

About “Timi Chau” by Yodda

Read the complete lyrics to "Timi Chau" by Yodda from the album "Goppey". On Lyrks you can follow along with the full text, explore the artist's discography, and discover related songs. The track is often categorized under R&B, Nepal, नेपाली (Nepali).

"Timi Chau" is performed by Yodda. from the album "Goppey" This page provides the full lyric text for fans who want to sing along, study the songwriting, or compare versions across releases. Lyrks organizes lyrics by artist and song slug so you can bookmark and share a stable URL. Music lyrics help listeners connect with emotion, narrative, and rhythm in a track. Whether you are learning English, researching a favorite chorus, or preparing for karaoke, having accurate line breaks and section labels (verse, chorus, bridge) makes the experience easier. We link to the official artist profile on Lyrks where available, including biography snippets, top songs, and chart placements when we have that data. If you enjoy "Timi Chau", explore more songs by Yodda using the links below. Chart and trending pages on Lyrks highlight what listeners are searching for this week. For copyright or correction requests, see our DMCA and contact pages.

View all songs and biography for Yodda · Trending lyrics · Billboard Hot 100

Frequently asked questions

"Timi Chau" is credited to Yodda. Songwriting credits may include additional writers listed on the release; check the credits section on this page for linked collaborators.

"Timi Chau" appears on "Goppey".

Visit the Yodda artist page at /artist/yodda for biography, popular tracks, and links to more lyric pages.


Lyrks
Lyrks

Your gateway to the world of music lyrics.

Product

Features


© 2026 Lyrks. All rights reserved.